महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट २ अर्ब ८ करोड
बिहीबार, १५ जेठ २०८२, १६ : २४

काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ८ करोड बजेट पाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी गराएका हुन् ।
सो क्रममा उनले ज्येष्ठ नागरिकको सुरक्षा तथा स्वास्थ्य उपचारको उचित प्रबन्ध गरिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए : कार्यकारी निर्देशक पौडेल
-
बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ : अध्यक्ष चौधरी
-
गर्मीमा डिहाइड्रेसनको खतरा : कुन उमेरको व्यक्तिले कति पानी पिउने ?
-
दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : अर्थविद् पौडेल
-
मुम्बईको जीतमा रोहितको रेकर्ड
-
मिलानमा फेरि फर्किए एलेग्री