शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नतिका लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन

बिहीबार, १५ जेठ २०८२, १७ : ०४
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । सरकारले आँबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नतिका लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।

आगामी वर्षभित्र आँबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नति सम्पन्न गरिनेछ,’ उनले भने– ‘लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप