चितवनमा टिप्पर दुर्घटना, घाइते चालककाे उद्धार
आइतबार, १८ जेठ २०८२, १७ : ४२
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ गाइघाटस्थित मुग्लिङ नारायणगढ सडक खण्डमा टिप्पर दुर्घटना भएको छ । आइतबार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा च्यापिएका चालकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण हेक्वा चितवनबाट सुरक्षाकर्मी घटना स्थल पुगेर चालकको उद्धार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण