बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै

सोमबार, १९ जेठ २०८२, ०९ : १९
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । आज प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ । बैठक आज मध्यान्ह माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । 

बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप