प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’ गीत सार्वजनिक
बिहीबार, २२ जेठ २०८२, ०९ : ०२
काठमाडौँ । पछिल्लो समय अभिनेत्री प्रियङ्का कार्की फिल्म भन्दा बढी म्युजिक भिडियोमा देखिन थालेकी छन् ।
उनै प्रियङ्का अभिनीत नयाँ भिडियो ‘सबैलाई छोडेर’ सार्वजनिक भएको छ । भिडियो अभिनयमा प्रियङ्कालाई अभिनो बिन्दे मर्हजनले साथ दिएका छन् ।
गायक सज्जु मानन्धरको स्वर रहेको यो गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । डा. राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण