काठमाडौँ । पछिल्लो समय अभिनेत्री प्रियङ्का कार्की फिल्म भन्दा बढी म्युजिक भिडियोमा देखिन थालेकी छन् । उनै प्रियङ्का अभिनीत नयाँ भिडियो ‘सबैलाई छोडेर’ सार्वजनिक भएको छ । भिडियो अभिनयमा प्रियङ्कालाई अभिनो...