अपडेट
वाईसीएलमा निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी
बिहीबार, २२ जेठ २०८२, १० : २६
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचन नहुने भएको छ ।
सहमतिबाट नै नेतृत्व चयन गर्ने निर्णय भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
जेठ १८ गतेबाट जारी सम्मेलनमा निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा सहमतिको नाममा प्रक्रिया स्थगित गरिएको हो ।
सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि यसअघि नै बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण