भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक
आइतबार, २५ जेठ २०८२, १० : ५७

समाचार सारांश
- संविधानविद् भीमार्जुन आचार्यको गीत 'सम्झि रहे रातै भरि' सार्वजनिक भयो।
- यो गीत आचार्यले आमाको स्मृतिमा तयार पारेका हुन्, जसमा उनकै शब्द, संगीत र स्वर रहेको छ।
- आचार्यका यसअघि 'मौनताको सहर' लगायतका ४ एल्बम सार्वजनिक भइसकेका छन् र यस गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन्।
काठमाडौंँ । अर्जुन मिलनको नामबाट साहित्य र सांगीत सिर्जना गर्दै आएका संविधानविद् भीमार्जुन आचार्यको गीत ‘सम्झि रहे रातै भरि’ सार्वजनिक भएको छ । उनले यो गीत आज (जेठ २५ गते) को आमाको स्मृति पारेर सार्वजनिक गरेका हुन् ।
गीतमा उनकै शब्द, संगीत र स्वर समेत रहेको छ । अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिलबाट एउटा जीवन्त गीतको जन्म हुन्छ । त्यस्तो गीत नै आफैँमा गीत हुन्छ भन्ने धारणा आचार्यको यो गीतमा पनि त्यो फिल गर्न सकिन्छ ।
‘मौनताको सहर’, ‘सजिलो हुँदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत गरी’ लगायतका ४ एल्बम यसअघि ल्याएका उनको यो गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकतामा फाटो ल्याउन एमालेभित्रै केहीले भ्रम फिँजाइरहेका छन् : ओली
-
सेयर बजारमा ११ अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि
-
उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ