शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ताको सौदाबाजीमा भ्रष्टाचारका चर्चित काण्ड ढिसमिस हुन सक्छन् : भीमार्जुन आचार्य

काठमाडौँ । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा.भीमार्जुन आचार्यले भ्रष्ट्राचारसम्बन्धी मुद्दामा सरकारको भूमिका निष्पक्ष नदेखिएको आरोप लगाएका छन् । सुशासनको पक्षमा सरकारले सुरुमा उत्साहजनक काम गरे पनि पछिल्लो समय अनुसन्धान गर्ने...