प्रतिनिधिसभा बैठकको समय सर्यो
बुधबार, २८ जेठ २०८२, १५ : ०४
काठमाडौँ । बुधबार दिउँसाे १ बजे बस्ने गरी बाेलाइएकाे प्रतिनिधि सभा बैठक ३:१५ बजे बस्ने गरी सरेको छ । विशेष कारण देखाउँदै आज नै ३:१५ बजे बस्ने गरी बैठककाे समय सारिएकाे हाे ।
जेठ १३ गते देखि प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको जोडिएपछि उनको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण