मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभाकाे विशेष समयमा कसले के भने ?

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, नदी कटान तथा डुबान नियन्त्रणलगायत समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको विशेष...