मध्यरातमा सुरु भयो कर्णालीको बजेट भाषण
सोमबार, ०२ असार २०८२, ०० : ००
काठमाडौँ । कर्णाली प्रदेशको बजेट भाषण सुरु भएको छ । असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था बमोजिम मध्य रातमा बजेट वक्तव्य सुरु भएको हो ।
प्रदेश सभामा प्रतिपक्षी दलले बहिस्कार गरेपछि सहमतिको प्रयासका लागि कर्णालीको बजेट ढिला भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण