आर्थिक पत्रकारका तीन वटा संस्थालाई एक/एक करोड बजेट
बुधबार, ०४ असार २०८२, १८ : ४४
काठमाडौँ । सरकारले तीन आर्थिक पत्रकार संस्थालाई एक/एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र महिला आर्थिक पत्रकार संघ (फेजा) लाई एक/एक करोड रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो ।
यी तीन वटै संस्थालाई अनुदान उपलब्ध गराउन सूचना प्रविधि तथा सञ्चार मन्त्रालयबाट उक्त रकम विनियोजन गरेको जनाइएको छ । यसअघि यस्तो अनुदान अर्थमन्त्रालयबाट वितरण हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण