प्रतिनिधिसभामा कांग्रेसका तीन सांसदको समिति हेरफेर
आइतबार, ०८ असार २०८२, १२ : २०
सारांश
- सभामुख देवराज घिमिरेले पेश गरेको प्रस्ताव अनुसार, कांग्रेसका तीन सांसदको समिति हेरफेर अनुमोदन गरियो।
- श्यामकुमार घिमिरे सार्वजनिक लेखा समितिबाट शिक्षा स्वास्थ्य तथा प्रविधि समितिमा सरुवा भए।
- चन्दा चौधरी कृषि सहकारीबाट सार्वजनिक लेखा समिति र शान्ति बिक महिला समितिबाट कृषिमा गए।
काठमाडौँ । प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सांसद बनेका तीन सांसदको समिति हेरफेर भएको छ । सभामुख देवराज घिमिरेले पेस गरेको तीन सांसदहरूको हेरफेर सदनले अनुमोदन गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे सार्वजनिक लेखा समितिबाट शिक्षा स्वास्थ्य तथा प्रविधि समिति पुगेका छन् । चन्दा चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा पुगेकी छन् ।
शान्ति बिक महिला तथा बालबालिका तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा गएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण