तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)
मङ्गलबार, १० असार २०८२, ११ : १५
काठमाडौँ । विभिन्न तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार डोल्पामा भेरी करिडोर, गुल्मीमा कालीगण्डकी करिडोर र रुकुम पश्चिममा जाजरकोट–डोल्पा–भेरी करिडोर खण्ड अन्तरगतका राजमार्ग अवरुद्ध भएका हुन् ।
अन्य ८ राजमार्ग भने एकतर्फी रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण