प्रतिमा र सत्यराजको गीत ‘न जिउन सके न मर्नै सके’ सार्वजनिक
आइतबार, १५ असार २०८२, १० : ५०
सारांश
- गायक सत्यराज आचार्यको स्वरमा रहेको गीत 'न जिउन सकें न मर्नै सकें' सार्वजनिक भयो।
- गीतकार प्रतिमा गुरुङको शब्द रहेको गीतमा चिरञ्जीवी भण्डारीको संगीत रहेको छ।
- भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली लगायतको अभिनय रहेको छ, जसमा मायामा विश्वासघातको कथा देखाइएको छ।
काठमाडौँ । गायक सत्यराज आचार्यको स्वर रहेको गीत ‘न जिउन सके न मर्नै सके’ सार्वजनिक भएको छ । गीतकार प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक तथा सङ्गीतकार चिरञ्जीवी भण्डारीले सङ्गीत दिएका छन् । गीतमा सङ्गीत संयोजन सञ्जीव बराइलीको छ ।
गीतको भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली, चिरञ्जीवी भण्डारी लगायतको अभिनय देख्न सकिन्छ । भिडियोमा कन्सेप्ट, कथा गीतकार गुरुङले नै तयार गरेकी हुन् ।
चोखो माया गरेको व्यक्तिले मायामा विश्वासघात पाएपछि गर्ने नकारात्मक क्रियाकलाप भिडियोमा देखाउन खोजिएको हो । भिडियोमा उत्सव दाहालको छायाङ्कन र विष्णु खड्काले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण