शिक्षा समिति बैठक
प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी सहमति
आइतबार, १५ असार २०८२, ११ : ३५
सारांश
- शिक्षकहरूले पाठ्यक्रम परिवर्तन हुँदा पुनर्ताजगी तालिम लिने सहमति शिक्षा समितिमा भएको छ।
- शिक्षा समिति बैठकमा शिक्षकको तालिम र लाइसेन्स लिने व्यवस्थाको प्रस्ताव सभापति अम्मरबहादुर थापाले गरेका थिए।
- शिक्षक बन्न अनुमति लिनुपर्ने व्यवस्थामा शिक्षा उपसमितिका सदस्यहरूले सहमति जनाएका हुन्।
काठमाडौँ । शिक्षकहरूले पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी शिक्षा समितिमा सहमति भएको छ। आइतबार बसेको शिक्षा समिति बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षकको तालिम र लाइसेन्स लिनुपर्ने व्यवस्था प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा समिति सदस्यहरूले सहमति गरेका हुन्।
शिक्षक बन्नका लागि अनुमति लिनुपर्ने व्यवस्था शिक्षा उपसमितिले गरेको थियो। सोही अनुसार समिति सदस्यहरूले सहमति जनाएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण