सावित्रा र अनिताको गोल, पहिलो हाफमा नेपाल २–० ले अघि
आइतबार, १५ असार २०८२, १९ : २२
काठमाडौँ । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको छ ।
नेपालले कप्तान सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतको गोलमा पहिलो हफमा नै दोब्बर अग्रता लिएको हो ।
खेलको १२औं मिनेटमा अनिता बस्नेतले नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले अर्को गोल थपेकी हुन् ।
सावित्राको यो ५९औं अन्तर्राष्ट्रिय गोल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक समस्या देखिँदा प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण भएन
-
‘द स्माइलिङ असासिन’ : हालान्डले रचे नर्वेको फुटबल इतिहास
-
मन्त्रिपरिषद्ले गर्यो १५ सहसचिवको सरुवा
-
नगर पक्षी खोज्दै पोखरा महानगर
-
कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल
-
पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण