आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा इजिप्टका समकक्षीसँग भेटवार्ता

सोमबार, १६ असार २०८२, २१ : ०७
सोमबार, १६ असार २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबिच भेटवार्ता भएको छ । सोमबार उनीहरुबिच भेटवार्ता भएको हो । 

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री स्पेनको सेभियामा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप