बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
काठमाडौँमा कला कार्यशाला, तस्बिरहरू
फोटोफिचर

काठमाडौँमा कला कार्यशाला, तस्बिरहरू

शनिबार, २१ असार २०८२

काठमाडौँ । काठमाडौँको शहीद शुक्र माविमा कला कार्यशाला आयोजना गरिएको छ । 

art (1)

काठमाडौँका विभिन्न विद्यालयमा कला प्रशिक्षण गरिरहेका कलाका शिक्षकलाई एकै ठाउँ भेला गराएर कला सम्बन्धी ज्ञान र जानकारी बृहत्तर रूपमा फैलाउनको लागि आयोजना गरिएको कार्यक्रमका संयोजक केशव राज खनालले जानकारी दिए ।

art (2)

‘यस शहीद शुक्र माविमा कक्षा ११ र १२ मा फाइन आर्ट पनि पढाइ हुन्छ । काठमाडौँका विभिन्न स्कुलमा कलाको अध्यापन गराउनुहुने शिक्षकलाई भेला गराएर यस बारेमा जानकारी र ज्ञान अझ वृहत् रूपमा पुर्‍याउनका लागि यो कार्यशाला आयोजना गरेका हौँ,’ खनालले भने ।

art (3)art (4)art (5)art (6)art (7)art (8)art (9)art (10)art (11)art (12)art (13)art (14)art (15)art (16)art (17)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया