एएफसी एसियन कप छनोट
उज्बेकिस्तानविरुद्धको खेलमा नेपालको सुरुवाती–११ सार्वजनिक, एक खेलाडी परिवर्तन
शनिबार, २१ असार २०८२, २० : ३५
सारांश
- एएफसी एसियन कप छनोट २०२६ अन्तर्गत उज्बेकिस्तानविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ।
- मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले प्रीति राईलाई बेन्चमा राख्दै पूजा रानालाई सुरुवाती ११ मा मौका दिएका छन्।
- नेपाल र उज्बेकिस्तानबीचको खेल आज ९:१५ बजे सुरु हुनेछ।
काठमाडौँ। एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलियाअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डेले एक खेलाडी परिवर्तन गरेका हुन् । उनले आजको खेलमा श्रीलंकाविरुद्धको खेलमा रहेकी मिडफिल्डर प्रीति राईलाई बेन्चमा राखेका छन् ।
आजको खेलमा पूजा रानाले सुरुआती ११ मा स्थान बनाएकी छन्। नेपालको खेल ९ : १५ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण