वर्षा
अछाममा हल्का देखि मध्यम वर्षा, साना खोलामा आकस्मिक बहावको सम्भावना
मङ्गलबार, २४ असार २०८२, ०४ : ५८
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार अछाममा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ।
- गोपघाट र ओलीगाउँमा मंगलबार बिहान ४ बजेसम्म लगातार वर्षा मापन गरिएको थियो।
- विभागले खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । अछाम जिल्लाको गोपघाट र ओलीगाउँ वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा पछिल्ला तीन घण्टामा हल्का देखि मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार मंगलबार बिहान ४ बजे सम्मको अवधिमा लगातारको वर्षा मापन गरिएको हो। विभागले सम्भावित थप वर्षाको पूर्वानुमान गर्दै सो क्षेत्र हुँदै बग्ने साना खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने बताउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण