विपद् व्यवस्थापन समिति बैठक
रसुवाबाट फर्केपछि विपद् व्यवस्थापन समितिको बैठकमा प्रधानमन्त्री
मङ्गलबार, २४ असार २०८२, २० : ४२
काठमाडौँ । सोमबार राति रसुवामा आएको बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि मंगलबार विपद् व्यवस्थापन समितिको बैठक बसेको छ।
निरीक्षणमा विपद् अगाडि नै सतर्कता अपनाउन सूचना जारी गर्ने, सुरक्षाकर्मीको सहायता सम्पर्कका लागि अनुरोध गर्ने र बाढी आउनासाथ उद्धार सामग्री सहित सुरक्षाकर्मी परिचालित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । प्रधानमन्त्रीका अनुसार उद्धार र खोजी कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण