बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
बिहीबार, २६ असार २०८२, १२ : १४
सारांश
- बाँकेको डुडुवा गाउँपालिकाका एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ।
- मृत्यु हुनेमा ४० वर्षीय राधे खटिक रहेका छन्, जो आफ्नै खेतमा करेन्ट लागेर घाइते भएका थिए।
- उपचारका क्रममा भेरी अस्पतालमा उनको मृत्यु भएको हो, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।
नेपालगंज उपमहानगरपालिका–२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण