शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मनाइयो भानुभक्त आचार्यको जन्मजयन्ती, तस्बिरहरू
फोटोफिचर

मनाइयो भानुभक्त आचार्यको जन्मजयन्ती, तस्बिरहरू

आइतबार, २९ असार २०८२

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्ती उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

bhanu Jayanti (1)

सोही अवसरमा आज भनु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रभातफेरीका साथै भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण र स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

bhanu Jayanti (2)

विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ । उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन् ।

bhanu Jayanti (3)bhanu Jayanti (4)bhanu Jayanti (5)bhanu Jayanti (6)bhanu Jayanti (7)bhanu Jayanti (8)bhanu Jayanti (9)bhanu Jayanti (10)bhanu Jayanti (11)bhanu Jayanti (12)bhanu Jayanti (13)bhanu Jayanti (15)bhanu Jayanti (16)bhanu Jayanti (17)bhanu Jayanti (18)bhanu Jayanti (19)bhanu Jayanti (20)bhanu Jayanti (17)bhanu Jayanti (18)bhanu Jayanti (19)bhanu Jayanti (20)bhanu Jayanti (21)bhanu Jayanti (22)bhanu Jayanti (23)bhanu Jayanti (25)bhanu Jayanti (26)bhanu Jayanti (27)bhanu Jayanti (29)bhanu Jayanti (30)bhanu Jayanti (31)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया