आज २१२औँ भानुजयन्ती । नेपाल तथा भारतमा मात्रै होइन नेपालीभाषी रहेका विश्वका विभिन्न स्थानमा आज साहित्यिक कार्यक्रम, कविता वाचन, रामायण पाठ, कविता प्रतियोगिता आदि आयोजना गरेर धुमधामका साथ भानुजयन्ती मनाइँदै...