शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध

सोमबार, ३० असार २०८२, १३ : १२
सोमबार, ३० असार २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले बुधबार प्रतिनिधिसभा बैठकमा विरोध जनाए।
  • सभामुख देवराज घिमिरेले बैठक सुरु गरेपछि रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरे।
  • सभामुखले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोल्न समय दिएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । 

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरी लाई बोल्न समय दिएका छन् । अहिले  चौधरी बोलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप