दुई मन्त्रीको चीन भ्रमण स्वीकृत
बुधबार, ३२ असार २०८२, १४ : ३७
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले दुई मन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमन्त्री प्रदीप पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको चीन भ्रमण स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयानुसार साउन १० देखि १२ गतेसम्म चीनको संघाइमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री गुरुङ जानेछन् ।
यस्तै साउन ८ देखि ९ गतेसम्म बेइजिङमा हुने अर्को कार्यक्रममा सहभागी हुन मन्त्री पौडेल त्यसतर्फ जानेगरी मन्त्रिपरिषद्ले स्वीकृदि दिएको बुधबार जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण