मधेस प्रदेश सभाको अधिवेशन अन्त्य
बुधबार, ३२ असार २०८२, १७ : १७
जनकपुर । मधेस प्रदेश सभाको पाँचौँ अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य हुने गरी प्रदेश प्रमुखले घोषणा गरेका छन् ।
मधेस प्रदेश मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम असार ३२ गते बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
मधेस प्रदेश सभाको पाँचौँ अधिवेशन जेठ २१ देखि सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण