पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी
शनिबार, ०३ साउन २०८२, १६ : १४
सारांश
- पोखरामा चीनको सिछुवान प्रान्तको गान्जीको तस्बिर प्रदर्शनी सुरु भएको छ।
- गान्जी तिब्बती स्वायत्त जिल्लाको सुन्दरता, अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा देख्न सकिनेछ।
- प्रदर्शनीमा गान्जीका २६ वटा तस्बिरहरू राखिएका छन्, जुन ६ महिनासम्म रहनेछ।
पोखरा । चीनको पश्चिमी प्रान्त सिछुवानको गान्जी तिब्बती स्वायत्त जिल्लाको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । गान्जी उच्च स्थानस्थित उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जङ्गलका कारण प्रसिद्ध छ ।
गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउण्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रमअन्तर्गत त्यहाँका तस्बिरहरूको गत बिहीबारदेखि यहाँस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ ।
सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेका अनुसार चीनको नेपाल नेसनल पभेलियनको सहयोगमा गान्जीका २६ वटा तस्बिर समावेश छन् । गान्जीका तस्बिरको प्रदर्शनी छ महिनासम्म रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण