काठमाडौँ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई केन्द्रमा राखेर नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’मा तस्बिर प्रदर्शनी सुरु भएको छ। एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा सुरु गरिएको ‘गतलाङका महिलाको सङ्घर्ष’...