आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
राजनीति

च्यासलमा बहस चल्दा भंगालमा बोलिन् विद्या, भनिन्– पछि हट्दिनँ

मङ्गलबार, ०६ साउन २०८२, १५ : ५३
मङ्गलबार, ०६ साउन २०८२

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले आफू अब पछि नहट्ने दोहोर्‍याएकी छन् । 

मंगलबार भण्डारी निवास बुढानीलकण्ठस्थित भंगालमा पुगेका सञ्चारकर्मीसँग उनले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने प्रस्ट पारेकी हुन् । 

‘म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन’, भण्डारीको भनाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप