रमा कार्कीको तीज गीत ‘तीजको पार्टीमा’ बजारमा
बुधबार, ०७ साउन २०८२, १३ : १३
काठमाडौँ । रमा कार्कीको रचना रहेको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ । म्यूजिक नेपालले बजारमा ल्याएको गीतमा अभिज्ञा घिमिरेको श्वर र महेश खड्काको संगीत रहेको छ ।
गीतमा अहिलेकी लोकपृय मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरीलगायतको अभिनय र नृत्य रहेको छ । म्यूजिक भिडियोको निर्देशन मिनाक्षी कोइरालाले गरेकी हुन् भने नृत्य निर्देशक प्रशान्त मगर रहेका छन् ।
हेर्नुहोस् गीत तीजको पार्टीमा–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण