काठमाडौँ । रमा कार्कीको रचना रहेको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ । म्यूजिक नेपालले बजारमा ल्याएको गीतमा अभिज्ञा घिमिरेको श्वर र महेश खड्काको संगीत रहेको छ । गीतमा अहिलेकी...