संसद् बैठक
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
बिहीबार, ०८ साउन २०८२, १३ : ३३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा विरोध गरे।
- बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाएका थिए।
- सभामुख देवराज घिमिरेले डा. तोषिमा कार्कीलाई बोल्न समय दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बिहीबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् । निर्धारित समयभन्दा आधा घण्टा सुरु भएको बैठकमा उनीहरूले उठेर विरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद डा.तोषिमा कार्कीलाई बोल्न समय दिएका छन् । अहिले कार्की बोलिरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण