फोटो फिचर
प्रधानमन्त्रीबाट तराई-मधेसको सुक्खा क्षेत्र अवलोकन (तस्बिरहरू)
शुक्रबार, ०९ साउन २०८२, १२ : ३२
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभयो।
- मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको थियो।
- किसानको धान रोपाइँ प्रभावित भएपछि समाधान खोज्न प्रधानमन्त्रीले छलफल गर्नुभयो।
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।
नेपाल सरकारले यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।
_XE0fl7Z3dG.jpg)
_EyZIIwsRIs.jpg)
_X3xnWiTOTL.jpg)
_Wjo1PnXX6u.jpg)
_09QPxLZUAR.jpg)
_T05psro6io.jpg)
_otC6gxEc6T.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण