शिक्षा क्षेत्रमा राजनीतिकरण नगरौँ : मन्त्री तिमिल्सिना
बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
सोमबार बुटवलको नवीन औद्योगिक माविका विद्यार्थीहरूसँग सामाजिक मन्त्री कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री तिमिल्सिनाले शिक्षालाई सुधार गर्नको लागि राजनीतिबाट टाढा राख्नुपर्ने बताए ।
उनले शिक्षा सुधार नगर्दासम्म समाज सुधार नहुने भन्दै शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । उनले प्रदेश सरकारले लुम्बिनीलाई शिक्षा हबको रूपमा विकास गर्नको लागि विभिन्न कार्यक्रम ल्याएको उल्लेख गर्दे शैक्षिक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले सामुदायिक विद्यालय तथा सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको आत्म निर्भरताको अभिवृद्धि गरी उद्यमशीलताको विकासका लागि पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत १ करोड ९० लाख बजेट विनियोजित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण