फोटो फिचर
यसरी मनाइयो पहिलो कोदो दिवस (तस्बिरहरू)
शुक्रबार, १६ साउन २०८२, १२ : ५०
सारांश
- आज नेपालमा पहिलो राष्ट्रिय कोदो दिवस भक्तपुरमा मनाइयो, जसमा कृषिमन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
- गत वर्षको कोदो खेतीबाट तीन लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो, जसलाई सरकारले यो वर्ष बढाउने लक्ष्य लिएको छ।
- सरकारले कोदो बालीको आयात रोक्न र साना किसानको आयआर्जन बढाउन साउन १६ गते यो दिवस मनाउने भएको छ।
काठमाडौँ । नेपालमा आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ।भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।
गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याङ्कमा उल्लेख्य रूपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिए ।
_P0MejSQ2AX.jpg)
सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले यस वर्षदेखि आज राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो ।
_1STIVSanUS.jpg)
कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि वर्षेनी साउन १६ गते यो दिवस मनाइने भएको हो ।
_oiPTFfUhrR.jpg)
_rOZLhE4z79.jpg)
_j3Jt43Bo5a.jpg)
_2cxQmwy4Mi.jpg)
_fmJDtWRISx.jpg)
_UehRSEhtCR.jpg)
_Xeejfr3yMR.jpg)
_iZXGHzNZOz.jpg)
_bXyncJugjT.jpg)
_CKVjBmJktl.jpg)
_opJK99S7X3.jpg)
_R0Msp0zGVJ.jpg)
_sfYllJG3EP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण