आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

समयमा ढुङ्गा नछाप्दा अस्तव्यस्त असन (तस्बिरहरू)

आइतबार, १८ साउन २०८२, ०८ : २३
आइतबार, १८ साउन २०८२

सारांश

  • असनमा ढुङ्गा छाप्न बाटो खन्दा काम समयमा नहुँदा अस्तव्यस्त भएको छ।
  • इँटा र बालुवाका कारण पैदल यात्रुलाई समस्या भएको छ, साथै व्यापारीहरू मारमा परेका छन्।
  • हिलो र जामका कारण व्यापारमा असर परेको गुनासो व्यापारीहरूको छ।

काठमाडौँ। ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौँको व्यस्त मानिने व्यापारिक क्षेत्र असन अस्तव्यस्त भएको छ । 

बाटोमा असरल्ल इट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् ।

Asan disturb (2)

हिलोले गर्दा  पैदलयात्रा कष्टकर बनेको र बाटो असहज हुँदा बढेको जामले व्यापारमा समेत असर परेको व्यापारीहरूको दुखेसो छ ।  तस्बिर : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी

Asan disturb (3)Asan disturb (4)Asan disturb (5)Asan disturb (6)Asan disturb (7)Asan disturb (8)Asan disturb (9)Asan disturb (10)Asan disturb (11)Asan disturb (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप