शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
खोकनाका खुर्सानी, तस्बिरहरू
फोटोफिचर

खोकनाका खुर्सानी, तस्बिरहरू

आइतबार, १८ साउन २०८२

ललितपुर । ललितपुरको खोकना अहिले रातो खुर्सानीको घुम्टो ओढेर बसेको छ । पुराना आकृतिका कलात्मक झ्याल र बरण्डामा उनेर राखिएका रातो खुर्सानीको घुम्टो निकै मनमोहक देखिन्छन् । 

खोकनाको भित्री पुराना बस्तीका प्रायजसो घरमा अहिले रातो खुर्सानीको माला झुन्ड्याएर राखिएको छ । खानको लागि र बीउ राख्न नबिग्रियोस् भनेर यी खुर्सानी सुकाउन राखिएको स्थानीय बताउँछन् ।

khokana khursani (1)khokana khursani (2)khokana khursani (3)khokana khursani (4)khokana khursani (5)khokana khursani (6)khokana khursani (7)khokana khursani (8)khokana khursani (9)khokana khursani (10)khokana khursani (11)khokana khursani (12)khokana khursani (13)khokana khursani (14)khokana khursani (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया