ललितपुर । ललितपुरको खोकना अहिले रातो खुर्सानीको घुम्टो ओढेर बसेको छ । पुराना आकृतिका कलात्मक झ्याल र बरण्डामा उनेर राखिएका रातो खुर्सानीको घुम्टो निकै मनमोहक देखिन्छन् । खोकनाको भित्री पुराना...