मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

असार नजिकिएसँगै  किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

ललितपुर । प्रि-मनसुनको समयमा नियमित जसो पानी परेपछि र असार महिना सुरु हुन लागेसँगै ललितपुरको ऐतिहासिक बस्ती खोकनाका किसानहरू धान रोप्नका लागि आफ्नो खेत तयार पार्न थालेका छन् । वर्षाले माटो...