चितवन । आधुनिक कृषि प्रविधिको प्रयोग गरी यहाँका ससन देवकोटा र उनकी श्रीमती राधिका रिजाल (देवकोटा) ले रङ्गीन भेडेखुर्सानीको खेती गरी सन्तोषजनक आम्दानी गरेका छन् । कृषि विकास कार्यालयको अनुदान तथा...