अपडेट
आगामी रणनीति तय गर्न शिक्षक महासंघ बैठकमा
बिहीबार, २२ साउन २०८२, १४ : ३५
सारांश
- शिक्षक महासंघले आफ्ना माग पूरा नभएपछि बैठक बोलायो।
- सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै महासंघले रणनीति बनाउन छलफल गर्दैछ।
- शिक्षा विधेयकबारे प्रतिनिधिसभाको समितिमा पनि छलफल भइरहेको छ।
काठमाडौँ । आफ्नो माग पूरा नभएपछि शिक्षक महासंघ बैठकमा जुटेको छ । बिहीबार दिउँसो १ बजेपछि बबरमहलमा महासंघको बैठक सुरु भएको हो ।
आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि अब के गर्ने भन्नेबारे रणनीति बनाउन बैठकमा बसिरहेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
यसैबिच प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विधेयकमाथि छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण