जनैपूर्णिमा र ऋषितर्पणी पर्वले आपसी सद्भावना कायम गरोस् : अध्यक्ष प्रचण्ड
शनिबार, २४ साउन २०८२, ११ : ३३
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले जनैपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।
- उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई शुभकामना व्यक्त गरेका हुन्।
- अध्यक्ष प्रचण्डले सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गरेका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष प्रचण्डले सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भनेका छन् : ‘हिन्दु धर्मावलम्बीहरूको जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावना कायम रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण