संस्कार
साउनको अन्तिम सोमबार पशुपतिमा श्रद्धालुहरूको भिड, तस्बिरमा हेर्नुहोस्
सोमबार, २६ साउन २०८२, ०८ : २५
काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसमा पनि सोमबार शिवजीको बार मानिन्छ ।
आज साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भिड लागेको छ।
नेपालमा सौर मासअनुसार सोमबार व्रत गर्ने परम्परा छ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण