मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ । हिन्दु धर्मावलम्बीको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको बिहानैदेखि ठूलो भिड लागेको छ। भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र...