‘सुन परानी’मा उत्तम र बिनिताको अभिनय
आइतबार, ०१ भदौ २०८२, १२ : १४
सारांश
- टिका पुन र योगेन्द्र ल्वागुनको स्वरमा गीत 'सुन परानी' सार्वजनिक भयो।
- यस गीतमा यज्ञ विकको सङ्गीत र राजु सुनामको एरेन्ज रहेको छ।
- भिडियोमा उत्तम केसी नेपाल र बिनिता भण्डारीको अभिनय रहेको छ, जसलाई उत्सव केसीले निर्देशन गरेका हुन्।
काठमाडौँ । टिका पुन र योगेन्द्र ल्वागुनको स्वर गीत ‘सुन परानी’ सार्वजनिक भएको छ । यज्ञ विकको सङ्गीत रहेको गीतको एरेन्जर राजु सुनाम हुन् ।
भिडियोमा उत्तम केसी नेपाल र बिनिता भण्डारीको अभिनय देख्न सकिन्छ । ब्राण्ड यू पिक्चर्सको प्रस्तुति रहेको भिडियो उत्सव केसीले निर्देशन गरेका हुन् ।
भिडियोमा छायाङ्कन तथा सम्पादन ज्ञानकुमार कटेलको रहेको छ । तीजलाई लक्षित गरी सार्वजनिक गरिएको गीत ‘सुन परानी’ चुईचुई पारेर टिभीको यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण