परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिवबिच भेटवार्ता
आइतबार, ०१ भदौ २०८२, १७ : २१
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । आइतबार परराष्ट्रमन्त्री राणासँग उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका सवालमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । नेपालको दुई दिने भ्रमणका सिलसिलामा मिश्री आजै नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण