सिजनको पहिलो खेलमै बराबरीमा रोकियो चेल्सी
आइतबार, ०१ भदौ २०८२, २० : ४५
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो खेलमै चेल्सी घरेलु मैदानमै बराबरीमा रोकिएको छ ।
नेपाली समयअनुसार आइतबार राति सकिएको खेलमा चेल्सी क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्न बाध्य भयो । स्टामफोर्ड ब्रिजमा दुवै टोलीले गोल गर्ने अवसर गुमाए ।
गत सिजन चौथो स्थानमा रहेर चेल्सीले आगामी च्याम्पियन्स लिगमा भने स्थान पक्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण